राष्ट्रिय शैक्षणिक अनुसंधान र प्रशिक्षण परिषद् (एनसीइआरटी) मात्रात्मक र गुणात्मक एवम् शैक्षणिक विकासलाई प्रोत्साहित गर्छ र असमानता कम गर्ने तथा सबै छात्रहरूलाई समान शैक्षणिक अवसर प्रदान गर्ने प्रयास गर्छ। एनसीइआरटीले छात्रहरू बिच शैक्षणिक प्रतिभा, राष्ट्रिय प्रतिभा खोज योजनालाई यस माध्यमले सहयोग गर्छ।
छात्रवृत्तिहरू : सञ्चालित परीक्षाको आधारमा आठौं कक्षाको परीक्षामा सम्मिलित हुनेवाला छात्रहरूको प्रत्येक समूहमा एक हजार छात्रवृत्तिहरू दिइन्छ।
योग्यता: राज्यहरू या संघ शासित प्रदेशहरूद्वारा मान्यता प्राप्त स्कुलहरूका आठौ कक्षामा पढने विद्यार्थीहरू। यसमा स्थानीयताको प्रतिबन्ध हुँदैन।
परीक्षा योजना: आठौ कक्षाका लागि लिखित परीक्षाको तरिका निम्नलिखित हुन्छ : पहिलो चरणको राज्य या संघ शासित प्रदेश परीक्षामा दुई भाग हुँन्छ
दोस्रो चरणको राष्ट्रिय स्तरको परीक्षामा
योग्यता
केन्द्रिय विद्यालय, नवोदय विद्यालय, सैनिक स्कुल समेत कुनै पनि प्रकारको मान्यता प्राप्त स्कुलको दस कक्षामा पढनेवाला सबै छात्र त्यस राज्य बाट, जहाँ स्कुल अवस्थित छ, राज्य स्तरीय परीक्षामा शामिल हुने योग्य छ। यसमा स्थानीयता सम्बन्धी कुनै प्रतिबन्ध लागू हुँदैन।
आवेदन प्रक्रिया
देश भरिमा दस कक्षामा पढ्ने छात्र उपरोक्त परीक्षाको बारेमा आफ्नो राज्य या संघ शासित प्रदेशको सरकार द्वारा जारी सूचनालाई समाचार पत्रहरू या स्कुलमा हेर्ने र विज्ञापन या सूचनामा वर्णित आवश्यकताहरूको अनुसार आगाडि बड्ने।
परीक्षा
एनसीइआरटी द्वारा सञ्चालित गर्ने दोस्रो स्तरको जाँचमा आवश्यक सङ्ख्यामा उम्मेद्वारलाई नामांकित गर्नका लागि राज्य स्तरीय परीक्षाको दुई भाग हुन्छ:
भाग-1 मानसिक योग्यता जाँच (मेट) र
भाग-2 विद्वता योग्यता जाँच (सेट)।
योग्यता
सीबीएसई (CBSE), आइसीएसई( ICSE) र राज्य बोर्डहरू बाट सम्बद्ध अङ्ग्रेजी माध्यमको स्कुलहरूमा तेस्रो देखि 12औ कक्षामा पढने बच्चाहरू नेसनल साइबर ओलिम्पियाडमा शामिल हुन सक्छन्। 9देखि 12औ कक्षाको त्यस्ता बच्चाहरूलाई, जो कला, वाणिज्य र विज्ञानमा आफ्नो केरियर बनाउन चाहन्छन् ,यो प्रतियोगितामा शामिल हुन सक्छन्, किनकि यसमा छात्रहरूको कम्प्युटर कुशलताको जाँच गरिन्छ।
छात्रहरूको निबन्धन:
यो स्पर्द्धा कक्षा तीन देखि कक्षा 12 सम्मको छात्रहरूको लागि खुल्ला छ र सम्बन्धित स्कुलहरूलाई निर्दिष्ट प्रपत्रमा निबन्धन पठाउनु पर्छ।
राष्ट्रिय स्तरमा गणित ओलिम्पियाड 1976 देखि राष्ट्रिय उच्चतर गणित परिषद् (एनबीएचएम- नेसनल बोर्ड फर हायर मेथेमेटिक्स) को प्रमुख गतिविधि र प्रयास हो। यो गतिविधिको एक मुख्य उद्देश्य हाई स्कुलको बच्चाहरूमा गणितको प्रतिभाहरूको पहिचान गर्नु हो।
ओलिम्पियाड प्रतिस्पर्द्धाको आयोजनका लागि देशलाई 16 क्षेत्रहरूमा बाँढिएको छ। अन्तर्राष्ट्रीय गणित ओलिम्पियाड (आइएमओ) मा भारतको भागीदारीका लागि ओलिम्पियाड कार्यक्रममा निम्नलिखित चरण हुन्छ
पहिलो चरण: क्षेत्रीय गणित ओलिम्पियाड (आरएमओ): देशको विभिन्न क्षेत्रहरूमा सामान्य तौरमा हरेक वर्ष सेप्टेम्बर र डिसेम्बरको पहिलो आइतबारको बिच आरएमओको आयोजन हुन्छ। आरएमओमा शामिल हुनका लागि 11औं कक्षाको सबै स्केले नानीहरू योग्य छन्। यसमा तीन घण्टाको लिखित परीक्षाको आयोजन गरिन्छ ।
दोस्रो चरण: भारतीय राष्ट्रीय गणित ओलिम्पियाड (आइएनएमओ): आइएनएमओ हरेक वर्ष फेब्रुवारीको पहिलो आइतबार विभिन्न क्षेत्रहरूको केन्द्रहरूमा हुन्छ। आरएमओको आधारमा विभिन्न क्षेत्रहरूबाट चयनित छात्र नै आइएनएमओमा शामिल हुने योग्य हुन्छन्। आइएनएमओ चार घण्टाको लिखित परीक्षा हुन्छ। प्रश्न पत्र केन्द्रिय स्तरमा तयार हुन्छ र पूरै देशमा एक समान हुन्छ। आइएनएमओमा सर्वोच्च स्थानमा हुनेवाला 30-35 छात्रहरूलाई प्रतिभाको प्रमाणपत्र दिइन्छ।
तेस्रो चरण: अन्तर्राष्ट्रिय गणित ओलिम्पियाड प्रशिक्षण शिविर (आइएमओटीसी) : युएनएमओ प्रमाणपत्र धारकहरूलाई हरेक वर्ष मे-जुनमा आयोजित हुने महिनाभरिको प्रशिक्षण शिविरमा आमन्त्रित गरिन्छ। यसको अतिरिक्त पछिल्लो वर्षको त्यस्तो आइएनएमओ प्रमाणपत्र धारकहरूलाई ,जसले पूरै वर्ष दूरस्थ-शिक्षालाई सन्तोषजनक ढङ्गले पुरा गरेको होस्, दोस्रो चक्रको प्रशिक्षणका लागि पुन: आमन्त्रित गरिन्छ। शिविर चलेको बेला आयोजित चयन परीक्षाको अङ्कको आधारमा कनिष्ठ र वरिष्ट समूहहरू बाट सर्वश्रेष्ठ सौ छात्रहरूको चयन अन्तर्राष्ट्रिय गणित ओलिम्पियाडमा भारतको प्रतिनिधित्वका लागि चुनिन्छ।
चौथो चरण: अन्तराष्ट्रिय गणित ओलिम्पियाड (आइएमओ): शिविरको अन्तमा चयनित सौ सदस्यीय टीम एक नेता र एक उप नेताको साथ आइएमओमा भारतको प्रतिनिधित्व गर्छ ,जो सामान्य तहमा जुलाईमा विभिन्न देशहरूमा आयोजित हुन्छ। आइएमओमा साढे चार-चार घण्टाको दुई लिखित परीक्षा हुन्छ, जसलाई दुई दिनमा कम से कम एक दिनको अन्तरालमा आयोजित गरिन्छ। आइएमओको स्थान सम्म जान र आउनमा प्राय: दुई सप्ताहको समय लाग्दछ। आइएमओमा स्वर्ण, रजत र कांस्य पदत जीतनेवाला भारतीय टीमको छात्रहरू लाई आउने वर्षको शिविरको अन्तमा आयोजित औपचारिक समारोहमा एनबीएचएमबाट क्रमश: पाँच हजार, चार हजार र तीन हजार रूपैयाँको नगद पुरस्कार दिइन्छ।
गणित ओलिम्पियाडका लागि पाठयक्रम: गणित ओलिम्पियाडको पाठयक्रम (क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय ) प्री-डिग्री कलेज गणित हो। कठिनाईको स्तर आरएमओ बाट आइएनएमओ र फेरि आइएमओ सम्म बढाइन्छ।
गणित ओलिम्पियाडका लागि केही अनुशंसित पुस्तकहरू हुन् -
मेथमेटिक्स ओलिम्पियाड प्राइमर, वी कृष्णामूर्ति, सीआर प्रानेसचर, केएन रंगनाथन र बीजे वेङकटचला द्वारा इन्टरनेल पब्लिसिङ प्राइवेट लिमिटेड, बेङ्गलुरु
चेलेन्ज एंड थ्रिल अफ प्री कलेज मेथेमेटिक्स, वी कृष्णामूर्ति, सीआर प्रानेसचर, केएन रंगनाथन र बीजे वेङ्कटचला द्वारा (न्यू एज इन्टरनेसनल पब्लिसर्स, नयाँ दिल्ली)
राष्ट्रिय योग्यता छात्रवृत्ति योजनाको शुरुवात 1961-62 सत्र देखि शुरू गरिएको हो। यो योजनाको उद्देश्य मेधावी निर्धन छात्रहरूलाई मेट्रिकको उपरान्त अध्ययनका लागि छात्रवृत्ति दिनु हो ताकि ऊ निर्धनता भए तापनि आफ्नो अध्ययन जारी राख्न सकोस्। ग्रामीण क्षेत्रहरूको कक्षा 6 देखि 12 को मेधावी बच्चाहरूका लागि यो छात्रवृत्ति योजना 1971-72 देखि लागू गरिएको छ जसको उद्देश्य अध्ययनका लागि समान अवसर उपलब्ध गराउनु हो। 9औ योजना सम्म यी योजनाहरू केन्द्र द्वारा प्रायोजित योजनाहरूको रूपमा लागू गरियो। विभागले लागू गर्नका लागि अब यी योजनाहरूलाई मिलाएर ‘राष्ट्रीय योग्यता छात्रवृत्ति योजना’ बनाएको छ। यो संशोधित योजना अर्हता सम्बन्धी मापदण्डहरू एवम् छात्रवृत्तिको दर आदिमा परिवर्तनलाई निर्धारित गर्छ।
यो योजनाको उद्देश्य कक्षा 9 एवम् 10 मा अध्ययनरत ग्रामीण क्षेत्रहरूको योग्य छात्रहरू एवम् मेट्रिकदेखि स्नातकोत्तर स्तरसम्म शासकीय विद्यालयहरू, कलेजहरू एवम् विश्वविद्यालयहरूमा अध्ययनरत योग्य प्राप्त छात्रहरूलाई वित्तीय सहायता प्रदान गर्नु हो।
कक्षा 9 एवम् 10 का लागि छात्रवृत्तिहरू ग्रामीण क्षेत्रको विद्यालयहरू, शासकीय विद्यालयहरू एवम् विकास खण्डमा स्थित स्कुलहरूमा पढने बच्चाहरूको लागि उपलब्ध छ। मेट्रिकको पछि स्नातकोत्तर स्तरसम्मको पाठ्यक्रमहरूका लागि राज्यबाट योग्यताको आधारमा राज्यहरू एवम् केन्द्र शासित प्रदेशहरूमा स्कुलहरू, कलेजहरू एवम् विश्वविद्यालयहरूमा छात्रवृत्तिहरू उपलब्ध छ। छात्रवृत्ति त्यो प्रदेश/केन्द्र शासित प्रदेशको सरकार द्वारा प्रदान गरिन्छ जसको छात्र निवासी हो वा जसबाट उसले त्यो परीक्षा उत्तीर्ण गरेको छ, जसको आधारमा उसलाई छात्रवृत्ति प्रदान गरिएको छ। ग्रामीण क्षेत्रहरूमा विद्यालयहरूको पहिचान राज्य शासन/ केन्द्र शासित प्रदेशको प्रशासन द्वारा गरिन्छ।
कक्षा 9 एवम् 10 को छात्रहरूका लागि छात्रवृत्तिहरू केवल ग्रामीण क्षेत्रको शासकीय विद्यालयहरूमा अध्ययनरत छात्रहरूका लागि उपलब्ध हुनेछ। जुन छात्रहरूले तल दिइएको वर्गहरूमा, विज्ञान एवम् वाणिज्य विषयहरूमा कुल मिलाएर 60 प्रतिशत तथा मानविकी संकायमा 55 प्रतिशत या त्योभन्दा अधिक अङ्क प्राप्त गरेको छ, उनीहरूलाई नै अन्य शर्तहरूको अधीन राष्ट्रिय योग्यता छात्रवृत्ति योजनाका लागि पात्र समझिनेछ-
यो योजनाको अन्तर्गत सबै श्रेणीहरूमा छात्रवृत्ति केवल ती छात्रहरूलाई दिइन्छ जसको अभिभावकहरू/पालकहरूको समस्त स्रोतहरूबाट वार्षिक आय 1 लाख रूपैयाँ भन्दा अधिक नहोस्।
स्रोत : http://ncert.nic.in/
Last Modified : 12/10/2019