यस भागले इ-शासन अनलाइन सेवाहरूको संक्षिप्त परिचयका साथ तिनीहरूसित सम्बन्धित विभिन्न उपयोगी लिङ्क जानकारीका बारेमा जानकारी दिने गर्छ।
यो भागमा डिजिटल इन्डिया कार्यक्रम सित जोडिएका जानकारीहरू प्रस्तुत गरिएको छ
यो फोल्डरमां डिजिटल फाइनेनिन्सअल सर्विसेस बताइएको छ।
यस भागले विधिक सेवाहरूमा इ-शासनको सुरुवात, राष्ट्रीय विधि स्कुल र विधि क्षेत्रसित जोडिएको महत्त्वपूर्ण लिङ्क संसाधनको जानकारी दिने गर्छ।
यस भागले साझा सेवा कार्यक्रम,अनलाइन प्रदत्त गरिरहिएको सेवा,भारत विकास प्रवेशद्वारको विभिन्न उत्पाद एवम् सेवासहित कम्प्युटरमा भारतीय भाषा पढदाका समस्याहरूको समाधानको उपयोगी जानकारी दिने गर्छ।
यस अनुभागमा भारतमा उर्लिँदो मोबाइल शासन र एउटा संक्षिप्त परिचयका साथ विभिन्न सम्बन्धित उपयोगी लिङ्क जानकारीका बारेमा जानकारी दिने गर्छ।
सूचनाको अधिकार भागअन्तर्गत अधिकारको अर्थ, तिनीहरूको उपयोगको प्रक्रिया,अपिलको विभिन्न चरण,उपयोगी सम्पर्कको जानकारी र प्राय सोधिने प्रश्नको बेहोरा दिइन्छ।