यो भागमा आदानको जानकारी दिइएको छ।
यसको अन्तर्गत कृषि आधारित उद्योगको विभिन्न प्रकारहरूको वर्णन र यससित सम्बन्धित महत्त्वपूर्ण जानकारी यस क्षेत्रसित जोडिएका मानिसहरूको सामान्य प्रश्नहरूको जवाब प्रस्तुत गर्छ।
यस भागले कृषिसित सम्बन्धित नीति र योजना, बागवानी, पशुपालन, मत्स्य पालन, ग्रामीण विकास आदिको जानकारी उपलब्ध गराउँछ।
यस भागले कृषि र सम्बन्धित गतिविधी जस्ता कृषि ऋण एवम् बीमा उत्पादका विभिन्न पाटाहरूसित जोडिएका विस्तृत जानकारी प्रदान गर्ने गर्छ।
यस भागमा प्रविधि, पशुहरूको विभिन्न नस्ल, वित्तीय समर्थन,आदर्श परियोजना, डायरी, पोल्ट्री, सुगुर पालन, बाख्रा, भेडा, खरायो आदिका वाणिज्यिक उत्पादनमा गरिएको विविध अध्ययनको जानकारीका साथ पशुपालन प्रबन्धनहरूको विभिन्न आयामको जानकारी पाइन्छ।
यस भागले फसल उत्पादनको महत्त्वपूर्ण जानकारी उपलब्ध गराउने गर्छ। यसका साथ कृषि उत्पादन र उत्पादन गरेपछिको चरणमा लाभ गराउने उपयोगी नवीनतम प्रविधि, कृषि आदान, कृषि उपकरण, मौसम, विपणन आदिका बारेमा जानकारी प्रदान गर्ने गर्छ।
यस भागले माछा पालन सहित माछा उत्पादन, गङ्गटा पालन,मोती,सजावटी माछा पालन,मूल्यवर्द्धित उत्पाद सम्बन्धित मेसिनरी आदिको जानकारी दिने गर्छ।
यस भागले स्थायी कृषि, पशुपालन, मत्स्य पालन, कृषि आधारित उद्यम केस अध्ययनका रूपमा अपनाइने विस्तृत तरीकाका साथ विशेषज्ञ एवम् पेसागत अनुभवहरूको जानकारी दिन्छ।